ठमेल पर्यटन विकास परिषदले ट्राफिक प्रहरी प्रभाग ठमेलमा नयाँ आउनु भएका प्रमुखज्युलाई स्वागत तथा ट्राफिक प्रहरी प्रभाग ठमेलका सम्पुर्ण टिमसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरियो । उक्त कार्यक्रममा ठमेल क्षेत्रको ट्राफिक व्यवस्थापन वारेमा छलफल समेत गरियो ।






यस पर्यटकीय ठमेल क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन ठमेल पर्यटन विकास परिषद र ट्राफिक प्रहरी प्रभाग ठमेल सहकार्य गरि काम गर्ने निर्णय गरियो । उक्त कार्यक्रमको तस्वीरहरु ।